कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट, भारत दोस्रो स्थानमा

बेइजिङ । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
जसअनुसार–
देश सङ्क्रमितको सङ्ख्या
विश्व २४५,५०३,८७९
अमेरिका ४५,८२६,०९८
भारत ३४,२३१,८०९
ब्राजिल २१,७८१,४३६
बेलायत ८,९७८,४४३
रूस ८,२६०,०४५
टर्की ७,९६१,५०५
फ्रान्स ७,२४८,२८५
इरान ५,८९९,५०९
अर्जेन्टिना ५,२८६,०७४

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स