एक लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा कुनको कतिले बढ्यो ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८ लाख ८९ हजार कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ भने १६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । उन्नति सहकारी लभुवित्तको ९.५८%, आत्मनिर्भर लघुवित्तको ९.२२%, समाज लघुवित्तको ९.०३%, जनउत्थान सामुदायिक लघुवित्तको ७.८९% लगायतको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स