सत्तारुढ दलबीच भएको ८ बुँदे सहमति ७ बुँदेमा परिमार्जन

काठमाडौं । एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताले फागुन २१ गतेको गरेको ८ बुँदे सहमतिलाई एकीकृत समाजवादीको सहभागिताले ७ बुँदेमा समेटिएको छ ।  मंगलबार भने एकीकृत समाजवादी पार्टीका मुद्दासमेत सम्बोधन गरी ७ बुँदे सहमति सार्वजनिक गरिएको छ ।

यसअघि सहमति भएको बुँदा नम्बर १, ३ र ६ मा केही परिमार्जन गरिएको छ भने बुँदा नम्बर ७ हटाइएको छ ।

फागुन २१ गते चार राजनीतिक दलबीच भएको ८ बुँदे सहमति

मंगलबार पाँच राजनीतिक दलबीच भएको ७ बुँदे सहमति

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स