आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको फागुन २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले कम्पनीको नाफा नोक्सान, हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ ।

उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स