यस्तो छ आज बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोकेको छ ।

बिहीबार बसेको पुर्नगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।

साथै, बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वुमन को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स