१७ मन्त्रीको मन्त्रालय तोकियो, कस्ले पायो कुन मन्त्रलय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् ।

बुधबार दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालयहरूको टुंगो लागेको थियो । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिने तयारीमा छन् ।

एमाले
उपप्रधान तथा भौतिक पूर्वाधार, रघुवीर महासेठ,
कानुन न्याय तथा संसदीय मामिला, पदम गिरी,
रक्षा, हरि उप्रेती,
महिला बालबालिका, भगवती चौधरी,
खानेपानी ,राजेन्द्र राई,
उद्योग, दामोदर भण्डारी,
कृषि, ज्वालाकुमारी साह,
भूमि व्यवस्था, बलराम अधिकारी

माओवादी
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
अर्थ,  वर्षमान पुन
उर्जा, शक्ति बस्नेत
सञ्चार,  रेखा शर्मा
पर्यटन,  हितबहादुर तामाङ

रास्वपा
उपप्रधान तथा गृह,  रवि लामिछाने
श्रम,  डीपी अर्याल
युवा तथा खेलकुद, विराजभक्त श्रेष्ठ
शिक्षा,  सुमना श्रेष्ठ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स