तीन दलले पाउने मन्त्रालयको टुंगो लाग्यो, मन्त्री चयन गदै दलहरू

काठमाडौं । एमाले, माओवादी र रास्वपाका नेताले आफ्नो दलको भागमा परेका केही मन्त्रालयहरूमा मन्त्री पठाउने तयारी गरेका छन् । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

स्रोतकाअनुसार एमालेले भौतिक योजना, रक्षा लगायतका मन्त्रालय लिने तयारी छ । माओवादीले अर्थ र परराष्ट्र मन्त्रालय लिने सम्भावना छ । रास्वपाले गृह, शिक्षा, श्रम र युवा तथा खेलकुद लिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स