काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति २०८० सार्वजनिक गरेको छ। बीमा नीतिमा बीमाको पहुँच विस्तार, बीमामा अनुदान, बीमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाको उपयोगलगायतका विषय समेटिएका छन् । बीमा प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो नीति मागर्दशक रहने जनाएको छ ।
निति कार्यान्वयन प्रारम्भ भएको पाँच वर्षभित्र यसको सम्रग मूल्यांकन गर्ने उल्लेख गरेको छ। प्राधिकरणले मूल्यांकनबाट प्राप्त नतिजा, निति कार्यान्यनको सन्दर्भमा प्राप्त अनुभव र नितिको सान्दर्भिकता, उपयुक्तता र सम्रग प्रभावकारीताको आधारमा नितिमा समसामयिक सुधार, परिमार्जन एवं पुनरावलोकन गरिने जनाएको छ ।
यस्तो छ पूर्णपाठ :
[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/03/राष्ट्रिय-बीमा-नीति-२०८०.pdf” download=”all” cache=”off”]