फेरि बन्द भयो ड्राइभिङ लाइसेन्सको आवेदन

काठमाडौं । सवारी चालक अनुमतिपत्रको (ड्राइभिङ लाइसेन्स) अनलाइन आवेदन बन्द भएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना प्रकाशन गर्दै अनलाइन प्रणालीमा केही प्राविधिक समस्या देखिएको भन्दै मर्मतका लागि बन्द गरिएको जनाएको हो ।

गत असार १६ गतेदेखि बन्द गरिएको अनलाइन आवेदन ६ महिनापछि अर्थात सोमबारदेखि खुल्ला गरिएको थियो । फेरि अनलाइन आवेदन बन्द हुँदा लाइसेन्स लिन चहाने मर्कामा परेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स