काठमाडौं । २०८१ सालमा बैंकका कर्मचारीहरुले ३७ दिन सार्वजनिक विदा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले आज (शुक्रबार) बैंकका कर्मचारीहरुको लागि २०८१सालको सार्वजनिक विदा सार्वजनिक गरेको हो ।
जसमा बैंकले शनिबार बाहेक ३७ दिन विदा कायम गरेको छ ।
[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/03/2081-holiday-list.pdf” cache=”off”]