सुनको मूल्य दुई सय रुपैयाँले बढयो, चाँदीको स्थिर

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

बुधबार छापावल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कायम भएकोमा आज २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स