काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार कम्पनीको १० प्रतिशत हुन आउने २३ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।