दुई कम्पनीमा लाग्यो सकारात्मक सर्किट, अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५२ लाख ३९ हजार कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ भने १६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलर्स नेपाल (बालाजु) र बिपीडब्लु लघुवित्तको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
समलिङ पावरको ९.२६%, बोटलर्स नेपाल (तराई)को ८.७२%, गुराँस लघुवित्तको ८%, धौलागिरी लघुवित्तको ७.९७%, हिमालयन पावरको ६.३०%, हिमालयन हाइड्रोपावरको ६.३०%, सिर्जनशील लघुवित्तको ५.४८%,स्वाभिमान लघुवित्तको ४.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स