नेप्सेमा करिब ८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राधि विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार कम्पनीको ४.७५ प्रतिशतले हुन आउने ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स