समाज लघुवित्तमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख १८ हजार कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समाज लघुवित्तको सेयर मुल्यमा १० प्रतिशतको सकरातमक सर्किट लागेको छ । जोशी हाएड्रोपावरको ९.८७%, समलिङ पावरको ९.८५%, बोटल्स् नेपाल (बालाजु)को ८.२४%, बोटल्स् नेपाल (तराई)को ५.७३%, ग्रामीण विकास लघुवित्तको ५.४०%, गोख्राज फाइनान्सको ५.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स