सुन र चाँदी दुबैको भाउ बढ्यो

काठमाडौं । आज सुन र चाँदी दुबैको भाउ बढेको छ। आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स