धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोट प्रक्रिया अघि बढेको छ । सेबोनमा नयाँ नेतृत्व चयन गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा समिति बनाएको हो ।

समितिमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रूपमा प्रा.डा. नारायणप्रसाद पौडेल छन् ।

समितिले १५ दिन भित्र अध्यक्ष छान्ने प्रक्रिया पुरा गरि नाम सिफारिस गर्नेछ । निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना पदमुक्त भएपछि बोर्ड नेतृत्व खाली छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स