काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनःअमिर प्रताप राणा नियुक्त भएका छन् ।
बैंकको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकले गत माघ २८ गते २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।