५ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १ लाख कित्ता सेयर ३ अर्ब ५८ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४५ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलर्स नेपालको १०%, समाज लघुवित्तको १०%, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.९९%, चिरख्वा हाइड्रोपावरको ९.९९%, बलेफी हाइड्रोपावरको ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

जोशी हाइड्रोपावरको ९.२९, दोर्दी खोला जलविद्युतको ८.५४, महुली लघुवित्तको ८.१२, गुराँस लघुवित्तको ८.१० र भिजन लुम्बिनी उर्जा कम्पनीको ७.७९ प्रतिशतले सेयरमूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स