यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८० लाख कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अप्पर स्यांगे हाइड्रोपावरको ९.९८%, मिड सोलु हाइड्रोपावरको ९.४६%, आशा लघुवित्तको ६.६९%, ङाग्दी ग्रुपको ३.८१%, मैलुङ खोला जल विद्युतको २.८६%, जोशी हाइड्रोपावरको २.७५%, सन नेपाल लाइफ इन्स्योरेन्सको २.७३%, अपि पावरको २.६८%, साधना लघुवित्तको २.६७% र बाराही हाइड्रोपावरको २.४४ प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स