एनआइसी एशिया बैंकको लाभांश घोषण, बोनस र नगद कति ?

काठमाडौं । एनआइसी एशिया बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले लाभांश घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश गरी १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स