राष्ट्रिय वाणिज्य बैंकले घटायो ब्याजदर, कुनमा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी माघ महिनाका लागि ब्याजदर घटाएको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३.९९ प्रतिशतदेखि अधिकतम ४.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिटेन्स बचत खातामा भने ५.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०७ प्रतिशत र व्यक्तिगततर्फ ८.०७ प्रतिशत ब्याजदर तोकेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स