नेप्सेमा एक वाणिज्य बैंकको १ करोड १२ लाखबढी कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार बैंकको ९ प्रतिशतले हुन आउने कुल १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स