१० कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २०.२९ अंकले बढेर २०७९.७९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७८ लाख कित्ता सेयर ६ अर्ब ८ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कर्णली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्यांगे हाइड्रोपावर, त्रिशुली जलविद्यृत, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्समा १०% र नेपाल वायर हाउजिङ, तेह्रथुम पावर कम्पनीमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स