नेपाल विज्ञापन संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न, ११औं केन्द्रीय कार्य समिति निर्वाचित

काठमाडौं । नेपाल विज्ञापन संघको २४ औं वार्षिक साधारण सभाले संघको ११ औंं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । संघको नवनिर्वाचित अध्यक्ष सुदिप थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

जसमा पदाधिकारीहरुमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित र सदस्य सात जना निर्वाचत भएका छन् । संघका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ गरेका छन । संघको निर्वाचनबाट सवै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको छ र सबै क्षेत्र समेटिएको यो कार्यसमिती तिन वर्षको लागि निर्वाचित भएको छ ।

१.अध्यक्ष सुदिप थापा, निर्विरोध निर्वाचित
२.प्रथम उपाध्यक्ष उजय शाक्य, निर्विरोध निर्वाचित
३.द्धितिय उपाध्यक्ष पकज लाल प्रधान, निर्विरोध निर्वाचित
४.महासचिव कृष्ण प्रसाद घिमिरे, निर्विरोध निर्वाचित
५.कोषाध्यक्ष साजन श्रेष्ठ, निर्वाचित
६.सचिव सन्तोष खड्का, निर्विरोध निर्वाचित
७.अरुणकाजी स्थापित, निर्विरोध निर्वाचित
८.रोशन रेग्मि, आरसि, निर्वाचित
९.सन्तोष सिलवाल गिरी, निर्वाचित
१०.दिपेन्द्र पौडेल, निर्वाचित
११.विधान राजभण्डारी, निर्वाचित
१२.रोशन पौडेल, निर्वाचित
१३.मनिस अधिकारी, निर्वाचित
१४.प्रभात रिमाल, निर्वाचित

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स