सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ म्याग्‍नेच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे ४.७ म्याग्‍नेच्युडको भूकम्प गएको हो।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।

उक्त भूकम्प सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स