ग्लोबल आइएमई बैंकको ललितपुरको मंगलबजारमा नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले ललितपुरको मंगलबजारमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कात्तिक ७ गतेदेखि नयाँ शाखाको शुरुवात गरेको हो । योसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैकिंङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैकिंङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दाबढी सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स