चिरख्वा हाइड्रोपावरमा सकरात्मक सर्किट लाग्दा अन्य कुन कम्पनीले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३०.०५ अंकले घटेर २०३०.१० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ११ लाख कित्ता सेयर ४ अर्ब ४ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, चिरख्वा हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनीको ९.९८%, नेपाल वायर हाउजिङको ९.९७%, लक्ष्मी लघुवित्तको ९.९६%, सनराइज फष्र्ट म्यूचल फण्डको ५.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स