साताको पहिलो दिन नेप्सेमा हरियाली छायो

काठमाडौं । कारोबार साताको पहिलो दिन (आइतबार) नेप्से २७.५१ अंकले बढेर २५८४.५२ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स ७.२४ अंकले बढेर ४९०.६८ विन्दुमा पुगेको छ ।

आज २२५ कम्पनीको सेयर ३८ हजार १४७ पटक कारोबार भएको छ । ५८ लाख १८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ उपसमूह बाहेक सबै उपसमूह बढेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स