धितोपत्र बोर्डले दियो सिंगटी हाइड्रोलाई १०० प्रतिशत हकप्रद सेयर बिक्री गने अनुमति

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १स्१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स