मेरो माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले उक्त आवको वित्तीय विवरण स्वीकृतीको लाभांश नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स