नेपाल टेलिकमको लाभांश घोषणा

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २ं०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल टेलिकमले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् साधारणसभा आह्वान गरिने कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स