नेप्सेमा सोल्टी होटलको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटलको सेयर मूल्य समायोजन भएको छ ।

बुधबार कम्पनीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०७ रुपैयाँ रहेकोमा समायोजन पछि कम्पनीको सेयर मूल्य ४८२.८६ रुपैयाँ कायम भएको छ ।

सोही मूल्यलाई आधार मानेर भोलि बिहीबार पुस ५ गते कम्पनीको कारोबार खुल्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स