नेप्से २७ अंकले बढ्दा एघार कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७१ लाख कित्ता सेयर ५ अर्ब १५ करोड ७८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलर्स नेपाल, रिडी पावर कम्पनी, शिव श्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, बिन्दवासिनी हाइड्रोपावर, सगरमाथा जलविद्युत, भूगोल इनर्जी, रावा इनर्जी, थ्री स्टार हाइड्रोपावर, हाथ्वे इन्भेष्टमेन्टको १० प्रतिशतले सकरातमक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स