नबिल बैंकले घटायो ब्याजदर

काठमाडौं । नबिल बैंकले ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागु हुने गरी पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ अधिकतममा ६.६ प्रतिशत र व्यक्तिगततर्फ अधिकतममा ८.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनामा यस बैंकले संंस्थागततर्फ ७.१ र व्यक्तिगततर्फ ९.१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स