दुई कम्पनीमा सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाख ९५ हजारको कित्ता सेयर ३ अर्ब ९० करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलस् नेपालको १० र मोलुङ हाइड्रोपावरको ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रोको ९.९६%, सानिमा डिबेचरको ९.७८%, मानुषी लघुवित्तको ९.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स