काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३७० रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३४५.७९ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर भोलि मंसिर २५ गते कम्पनीको कारोबार खुल्ने छ ।