नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् ।

घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् ।

घिमिरेलार्ई सञ्चालक समितिका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स