यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख ५९ हजारको कित्ता सेयर १ अर्ब १ करोड ४१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, विजया लघुवित्तको ९.८८%, कुमारी धनबृद्धि योजनाको ३.६३%, सिटिजन म्युचुअल फण्ड २ को ३.५५%, अप्पर हेवाखोला हाइड्रोपावरको ३.१४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, बुद्वभूमि नेपालको ९.९८%, अभियान लघुवित्तको ७.०३%, माहुली लघुवित्तको ५.३०%, श्वेत गंगाको ५.२७%, युनिलिभर नेपालको ५.०९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स