यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४७ लाख २७ हजारको कित्ता सेयर १ अर्ब २८ करोड २ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बुद्वभूमि नेपालको ९.९७%, मन्दाकीनी हाइड्रोपावरको ८.९२%, तारागाँउ रेजेन्सीको ८.२४%, अभियान लघुवित्तको ७.८३%, स्वेत गंगा हाइड्रोपावरको ७.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको ५.३३%, मिड सोलु हाइड्रोपावरको ४.७५%, विजया लघुवित्तको ४.६७%, आरम्भ चौतारी लघुवित्तको ४.१८%, कालिका पावरको ४.१५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स