सिटिजन्स बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काभ्रे बनेपास्थित आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । यसका लागि सिटिजन्स बैंक र रिसोर्टबीच सम्झौता भएको हो ।

जसअनुसार मोबाइल बैकिंङ ग्राहक, डेबिट/क्रडिट कार्डवाहक एबं कर्मचारीहरुले आगन्तुक रिसोर्टमा छुट पाउने छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखा रहित बैकिंङ इकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई बैकिंङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स