सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस भएको छ । आज बसेको न्याय परिषद्को बैठकले ६ जनाको नाम सिफरिस गरेको हो।

बैठकले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

सर्वोच्चमा सात न्यायाधीशको पद रिक्त भए पनि ६ जनाको नाम मात्र सिफारिस भएको छ । संसदीय अनुमोदन भएपछि उनीहरु सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स