शैलुङ मिनी ग्रेट वाल

काठमाडौं । दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वालमा काम गर्दै मजदुर । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमारु। छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा  चार करोड ९४ लाख १५ हजार ४ सय १८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ । रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स