यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ४९ हजारको कित्ता सेयर ९६ करोड ४४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, चन्द्रागिरी हिल्स्को ६.०४%, हिमालयन लघुवित्तको ५%, एनआईबीएल प्रगती फण्डको ४.९६%, सोल्टी होटलको ४.७७%, एनआईसी एसिया ग्रोथ फण्डको ४.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सयपत्री हाइड्रोपावरको १०%, रावा इनर्जीको ७.४६%, बुद्ध भूमि हाइड्रोपावरको ५.९१%, समलिङ पावरको ४.८२%, सुपर मोदी हाइड्रोपावरको ४.७३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स