एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बि. के. श्रेष्ठको निधन भएको छ । भारतको पञ्जाव नेशनल बैंकसँगको साझेदारीमा स्थापित एभरेष्ट बैंकमा लामो समयदेखि उनी अध्यक्ष थिए ।

मेडिसिटी हस्पिटलमा श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठ परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ । बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत सेयर छ । श्रेष्ठले भारतका वित्तीय संस्थाहरूमा पनि लगानी गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स