गुराँस लाइफ इन्स्योरेन्सको सीईओमा विपिनकुमार लाल

गुराँस लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विपिन कुमार लाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असोज ३१ गते आइतबार बसेको बैठकले उनलाई कम्पनीको सिईओमा नियुक्त गरेको हो ।

नवनियुक्त सीईओ लालको कार्यकाल कार्तिक ३ गते देखि ४ वर्षको लागि हुनेछ । तत्कालीन सीईओ नारायण कुमार भट्टराईले व्यक्तिगत कारण देखाइ असोज १९ गते पदबाट राजीनामा दिएका थिए । भट्टराईको राजीनामा कार्तिक एक गते देखि लागू हुनेगरी सञ्चालक समितिले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स