नेप्सेमा एक फाइनान्स कम्पनीको साढे ६ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक फाइनान्स कम्पनीको साढे ६ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ६.५० प्रतिशत दरका कुल ६ लाख ८४ हजार ४५४ कित्ता सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स