यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५८ लाख १५ हजारको कित्ता सेयर १ अर्ब ८० करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वाराही हाइड्रोपावरको ९.५९%, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ९.४०%, सयपत्री हाइड्रोपावरको २.७८%, बिओके डिभेन्चर २०८६ को २.३०%, प्राइम डिभेन्चर २०८५ को २ प्रतिशतले सेयरमूल्य बढेकोे छ ।

त्यस्तै, हिमालयन लघुवित्तको १०% र गरीमा डेबेन्चर–२०८५ को १० प्रतिशतले सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रोको ८.७०%, माया खोला हाइड्रोपावरको ७.१७%, मन्दाकिनी हाइड्रोपावरको ५.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स