आइसीएफसी फाइनान्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । आइसीएफसी फाइनान्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले असोज २५ गते उक्त निर्णय गरेको हो ।

कम्पनीले २०७८ असार मसान्तसम्म कायम रहेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर तथा ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स