यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ६२ हजारको कित्ता सेयर १ अर्ब १० करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बाराही हाइड्रोपावरको ९.३०%, इष्टर्न हाइड्रोपावरको ८.२६%, हिमालयन लघुवित्तको ७.९१%, प्रोग्रशिभ फाइनान्सको ५.१९%, अप्पर स्यांगे हाइड्रोपावरको २ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, इन्फिनिटी लघुवित्तको ९.९४%, मध्य भोटेकोशीको ६.४६%, सीवाईसी नेपाल लघुवित्तको ५.३१%, सामुदायिक लघुवित्तको ४.२८%, दिव्यश्वरी हाइड्रोपावरको ३.९७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स